काठमाडौँ, २२ असार । सत्तासाझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बोलाइएको छ । आइतबार (भोलि) बिहान साढे ९ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बस्ने छ । समसामयिक राजनीतिक घटनाक्रम, संसद्का बाँकी काम–कारबाही र विविध विषयमा बैठकमा छलफल गरिने बताईएको छ । नेपाली कांग्रेस र नेकपा (एमाले)बीच गठबन्धन गरेर नयाँ सरकार बनाउने सहमति भएयता…