झलनाथ खनालप्रति रामकुमारी झाँक्रीको असन्तुष्टि

काठमाडौँ, २० असार । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालप्रति नेतृ रामकुमारी झाँक्रीले असन्तुष्टि जनाएकी छिन् ।  बिहीबार एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशनले माधव नेपाललाई अध्यक्ष, खनाललाई सम्मानित नेता र धनश्याम भुसाललाई महासचिवमा सर्वसम्मत चयन गरेको थियो । एकीकृत समाजवादीले बाँकी १८ पदाधिकारी र केन्द्रीय सदस्यको शुक्रबार घोषणा गर्ने छ । तर सम्मानित नेता खनालले…