काठमाडौँ, २० असार । यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले–कहिलेकसैलाई माया गर्नु एउटा भूल गरें मैले...एमालेका ८ जना मन्त्रीले बुधबार बेलुकी ८ः३० बजे सामूहिक राजीनामा बुझाइरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल फत्तेमान राजभण्डारीले स्वर दिएको र यादव खरेलले रचना गरेको यो गीत गाएर निःशब्द भए । थप कुनै धारणा राखेनन् । अरू केही नबोली एमालेका मन्त्रीहरूसँग सामूहिक तस्बिर खिचाए, अनि बिदा…