वैठक लाइभ गर्ने ढकालको प्रस्ताव केन्द्रीय समितिले ग¥यो अस्वीकारः मनिष झा

काठमाण्डौ,१९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सहमहामन्त्री मनिष झाले महामन्त्रीको बैठक लाइभ गर्ने प्रस्ताव केन्द्रीय समितिले नै अस्वीकार गरेको बताएका छन्। महामन्त्री ढकालले बुधबारको केन्द्रीय समिति बैठक लाइभ गर्न माग गरेका थिए। त्यो प्रस्ताव सिंगो केन्द्रीय समितिले अस्वीकार गरेको उनले बताए। ‘महामन्त्रीज्यूले प्रतिवेदन गरेर प्रस्तुत गर्ने सर्त राख्नुभएको थियो। सभापतिज्यूले त्यसमा सहमति जनाउनुभयो…