मन्त्रिपरिषद्का निर्णय पनि अख्तियारको दायरामा ल्याउने गरी विधेयक

काठमाडौँ, ३ पौष । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिअन्तर्गतको उपसमितिले मन्त्रिपरिषद्का सबै निर्णय नीतिगत नहुने व्याख्या गर्दै ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक’ पारित गरेको छ । विधेयक समिति हुँदै सदनबाट हुबहु पारित भए संघ र प्रदेश सरकारले गरेका निर्णयमाथि अख्तियारले अनुसन्धान गर्ने बाटो खुल्नेछ ।  राज्य व्यवस्था समितिले कांग्रेस सांसद हृदयराम थानी संयोजकत्वमा गठन गरेको…