भक्तपुर, २७ मंसिर । नेपाल पत्रकार महासंघको भोली २८ गते शुक्रबार हुने निर्वाचनमा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको आधिकारिक संयुक्त प्यानलको उम्मेदवारलाई मतदान गर्न नेपाली काँग्रेस र नेकपा एमाले भक्तपुरले आव्हान गरेको छ ।पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाको निर्वाचनमा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको आधिकारिक उम्मेदवार सुन्दर शिल्पकार नेतृत्वको संयुक्त प्यानललाई…