एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बुधबारदेखि

काठमाडौँ, २५ मंसिर । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक मंसिर २६ र २७ बस्ने भएको छ ।  केन्द्रीय कार्यालयमा बस्ने बैठकमा पार्टीको देशभर सांगठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, मुलुकको समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुनेछ । नेताहरूको कार्यविभाजन तथा संरचनामा फेरबदलसम्बन्धी निर्णय लिन बैठक बोलाइएको उपमहासचिव तथा केन्द्रीय कार्यालय सचिव रामकुमार…