काठमाडौँ, ७ असार । गत आमनिर्वाचनयता कहिले दायाँ त कहिले बायाँ नीति लिँदै सरकारको नेतृत्व गरिरहेको माओवादीले केन्द्रबाट सञ्चालन हुने सबै कार्यक्रम स्थगित गरेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल सरकारका काममा केन्द्रित भएको, केन्द्रीय नेताहरू केही मन्त्री र सांसद भएकाले संसद्मा व्यस्त हुनुपरेको भन्दै २०७९ मंसिरयताका केन्द्रीय कार्यक्रम माओवादीले स्थगित गरेको हो । तर…