‘टास्क मोडल’मा सञ्चालन गर्न अर्थमन्त्री वाग्लेकाे निर्देशन

काठमाडौँ, २० चैत । अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेले नियमित कार्य ‘टास्क मोडल’मा सञ्चालन गर्न निर्देशन दिँदै राजस्व वृद्धि गर्न करको दर घटाउने र दायरा विस्तार गर्ने नीति अवलम्बन गरिने स्पष्ट पारेका छन् । आज केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमार्फत राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन दिएका छन् । अर्थमन्त्री वाग्लेले प्रशासनले…