सबैको जवाफ दिँदै जाने हो भने मेरो काम नै हुँदैन : गृहमन्त्री लामिछाने

काठमाडौँ, २७ जेठ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सबैको जवाफ दिँदै जाने हो भने आफ्नो अरू काम नै नहुने बताएका छन् ।  राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रणसम्बन्धी गोष्ठीमा सहभागी हुन विराटनगर आउने क्रममा विमानस्थलमा पत्रकारसँग उनले जसले जे–जे भन्छ, त्यसको जवाफ दिँदै जाने हो भने आफ्नो केही काम नै नहुने बताएका हुन् ।  उनले भने,…