अन्तर सहकारी समन्वय सम्बन्धी अभिमुखिकरण सम्पन्न

भक्तपुर, २६ जेठ । गुण्डू सामुदायिक सिकाइ केन्द्रले सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित अन्तरसहकारी समन्वबीच अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सिकाइ केन्द्रको आयोजना र सूर्यविनायक नगरपालिका वडा नं. ७ को समन्वयमा शुक्रबार र शनिबार गरी दुई दिनसम्म अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो । वडाभित्रका तीन÷ तीन वटा बचत तथा ऋण सहकारी संस्था, महिला…