भक्तपुर, २६ जेठ । नेपाली कांग्रेसका जिल्ला सभापति तथा प्रतिनिधिसभाका सांसद दुर्लभ थापा प्रमुख अतिथि भएको कार्यक्रममा कांग्रेस निकट प्रेस युनियनले बहिस्कार गरेको छ । आज नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको ९औं अधिवेशन तथा साधारण सभाको कार्यक्रममा प्रेस युनियनले बहिस्कार गरेको हो । कार्यक्रममा विशेष अतिथि कांग्रेसबाट नै निर्वाचिन मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र…