पार्टीको महाधिवेशनमा ४ ऐतिहासिक दस्ताबेजहरू पारित हुन्छ: झलनाथ खनाल

बारा, २६ जेठ ।  नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीको महाधिवेशनमा राजनीतिक प्रतिवेदन, सङ्गठनको प्रस्ताव, विधान लगायत ४ वटा ऐतिहासिक दस्ताबेजहरू पारित गरिने जनाएका छन् ।  सिमरा विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा  पूर्वप्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता खनालले भने, 'महाधिवेशनले पार्टीलाई वैचारिक, राजनीतिक र संगठानिक रूपले नयाँ उचाइमा पूर्याउछ, पार्टी नेतृत्वलाई रूपान्तरण गर्दछ, अवको अध्यक्ष…