काठमाडौँ, २५ जेठ । विद्युत् विकास विभागले सिन्धुपाल्चोकको बिकट बस्ती जुगल हिमाल नजिकै बन्न लागेको ५२ मेगावाटका दुई आयोजनालाई उत्पादन अनुमति प्रदान गरेको छ । सानिमा बैंकको नेतृत्वमा ६ वटा बैंकले लगानी गर्ने उक्त आयोजनाको लागत अनुमान १० अर्ब ३४ करोड छ । विद्युत् विकास विभागले उक्त दुई आयोजना ३६.५२ मेगावाटको ब्रह्मायणी र १५.१५ मेगावाटको अपर ब्रम्हायणीलाई…