भक्तपुर, २२ कार्तिक । नेकपा (एमाले)को पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो समय देशभित्र तथा बाहिर भइरहेका विभिन्न प्रकारका अराजकता, उच्छ्रिङ्खलता तथा सामाजिक सद्भाव भड्काउने र राष्ट्रिय एकता खल्वल्याउनेको विरुद्धमा बृहत शक्ति प्रदर्शनसहित यस्ता प्रकारका गतिविधिहरु नियन्त्रण गर्ने बताउनुभएको छ । आज एमाले सूर्यविनायक नगरपालिका वडा नं. ५ कमिटीको वडा अधिवेशनको खुल्ला सत्रलाई सम्बोधन…