बोलेका कुरा पुष्टि गर्न नसके गृहमन्त्रीको राजीनामा माग्दै सर्वत्र बहिष्कार गर्छौं : कांग्रेस

काठमाडौँ, ९ जेठ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीमा संसदीय छानबिन समितिको मागबाट घटनाक्रम धेरै अघि बढेको भन्दै प्रमुख प्रतिपक्ष कांग्रेसले उनले बोलेको कुरा पुष्टि गर्न नसके राजीनामा र उनीमाथि कारबाहीको माग राखेर सर्वत्र बहिष्कारको आन्दोलन चर्काउने जनाएको छ ।  त्यसका लागि कांग्रेसले बुधबार संसदीय दल र पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । उपप्रधान…