संसद्ले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाओस् : गगन थापा

काठमाडौँ, २८ वैशाख । नेपाली कांग्रेसका सांसद गगन थापाले सहकारी ठगी प्रकरणमा छानबिन समितिको गठनको माग गरेका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखसँग समय लिएर बोल्दै उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महान्यायाधिवक्तको कार्यालयको दुरुपयोग गरेको बताए ।   उनले पहिलो बैठकमा उभिएर सभामुखसँग समय मागेर बोल्न नचाहेपनि उभिएर बोल्नुपरेको बताए । उनले संसदमा सांसदहरूको…