कोन्ज्योसोम एग्रोटुरिजमको रूपमा विकास हुँदै

ललितपुर, २८ वैशाख । कोन्ज्योसोम गाउँपालिका एग्रोटुरिजमको रूपमा विकास हुँदै गएको छ । कोन्ज्योसोम गाउँपालिकाले ‘कोन्ज्योसोम जाऊँ, अग्र्यानिक वस्तु खाऊँ’ भन्ने अवधारणालाई कार्यान्वयन गर्दै गरिरहेको छ । गाउँपालिकामा कृषि उपत्पादन र पशुपालनबाट उत्पादित वस्तु पूर्णत अग्यानिक भएकाले गाउँपालिकाले कोन्ज्योसोम जाऊँ, अग्र्यानिक वस्तु खाऊँ भन्ने अवधारणालाई कार्यान्वयन गरिरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा बसोबास गर्ने अधिकांश…