काठमाडौँ, २५ वैशाख । सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरूसँग आज छलफल गर्ने भएका छन् । छलफलका लागि सभामुखले आज बिहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा नेताहरूलाई बोलाएका छन् । संसद्को वर्षे अधिवेशन सुरु हुनुअघि नै सहकारी प्रकरणमा सहमतिको प्रयासका लागि सभामुखले शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् । छलफलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल,…