काठमाडौँ, २४ वैशाख । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एकीकृत जाँचचौकी (आइसीपी) सञ्चालनमा आएसँगै व्यापारमा सहजीकरण हुने बताएका छन् । आज नेपालगञ्ज नाका स्थित एकीकृत भन्सार जाँचचौकीको शुभारम्भ गर्दै उनले औपचारिक रूपमा सञ्चालनमा आए पश्चात दुई देशबीचको व्यापारमा सहजीकरण हुने बताएका हुन् । मन्त्री भण्डारीले जाँचचौकी सञ्चालनमा आएसँगै चोरी पैठारी नियन्त्रण र आन्तरिक राजश्वमा…