काठमाडौँ, १२ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले निर्णायक तहमा पुगेपछि देश बन्ने बताएका छन् । आज इलाममा आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गर्दै ओलीले देश बनाउन मिसन ०८४ पर्खिरहेको बताए । उनभने, “यो देश बनाउन मिसन ०८४ भनेका छौँ । निर्णायक शक्ति बनाउन, समीकरण सधैँ गठबन्धनबाट चल्दैन । एमाले निर्णायक तहमा पुगेपछि देश…