काठमाडौँ, १० वैशाख । सुदूरपश्चिम प्रदेश सरकारका विरुद्ध नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सांसद लक्ष्मणकिशोर चौधरीले दायर गरेको रिट सोमबार सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको इजलासमा परेको छ । सुदूरपश्चिम प्रदेशमा बहुमतसहित मुख्यमन्त्री दाबी गरेका लक्ष्मणकिशोरको प्रस्ताव प्रदेश प्रमुख नजिर मियाँले रद्द गरेका थिए । प्रदेश प्रमुख मियाँले पुनः संविधानको धारा १६८ (२) कै सरकार गठनका निम्ति…