विकासका सपना देख्नेमात्र हैन, त्यसलाई साकार पार्छौ: अध्यक्ष ओली

काठमाडाैँ, २३ माघ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि सपना देख्नुका साथै त्यसलाई साकार पार्ने स्पष्ट तयारी र दृढ कार्यान्वयन आवश्यक हुने बताउनुभएको छ । पूर्वप्रधानमन्त्री ओलीले आफ्नो पहिलो कार्यकाल स्मरण गर्दै नाकाबन्दीका कारण देशभर खाना पकाउने ग्यासलगायत दैनिक प्रयोगका इन्धन अभाव भएको कठिन समयको उल्लेख गर्नु भएको छ । ‘त्यसबेला…