काठमाडौँ, २ बैशाख । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बहुदलीय व्यवस्थाको सुदृढीकरण आवश्यक रहेको बताएका छन् । आज काठमाडौँमा स्व. सूर्यबहादुर थापाको नवौँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले अहिलेकै व्यवस्थालाई सुदृढीकरण गरेर जानुपर्नेमा जोड दिए । विगतमा बन्दुक उठाएकाले पनि अहिले बहुदलीय व्यवस्था मानेको उनले उल्लेख गरे । उनले बहुदलीय व्यवस्थाको सुदृढीकरण आवश्यक…