सुर्तीजन्य पदार्थलाई राजस्वको आम्दानीको बाटो बनाउनु हुँदैन : प्रमुख सचेतक बर्तौला

काठमाडौँ, ३० चैत । नेकपा (एमाले)का प्रमुख सचेतक महेशकुमार बर्तौलाले सरकारले सुर्तीजन्य पदार्थलाई राजस्वको आम्दानीको बाटो बनाउनु नहुने बताएका छन् ।  आज काठमाडौँमा आयोजित स्वास्थ्य सबैको सरोकार संवाद श्रृंखला कार्यक्रमलाई सम्बोधन गर्दै उनले उनले सूर्तीजन्य पदार्थको सेवनबाट भएको क्षति ठूलो रहेकोले नियन्त्रणको बाटोमा अघि बढ्न सुझाव दिए ।  उनले कुल मृत्युको १९ प्रतिशत मानिस नेपालमा…