काठमाडौँ, १० वैशाख । नेकपा (एमाले)ले आज सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना दिवसको अवसरमा ‘हीरक महोत्सव’ मनाउँदै छ । एमालेले नेकपा स्थापना दिवसको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराईज हलमा हीरक महोत्सवको विशेष समारोह आयोजना गरेको हो । समारोहमा अस्वस्थ रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी हुनुहुने बताइएको छ । अध्यक्ष ओली…