जनकल्याणका लागि महावीरको मार्गदर्शन पालना गरौँ : राष्ट्रपति पौडेल

काठमाडौँ, ९ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले महावीरले मार्गदर्शन गरेको जनकल्याणको बाटोमा लाग्नुपर्नेमा जोड दिएका छन् ।  जैन धर्मका प्रवर्तक महावीरको २६२३ औँ जन्मजयन्ती आज जैन धर्मावलम्बी सबैलाई शुभकामना दिँदै राष्ट्रपति पौडेलले जनकल्याणको लागि महावीरले गरेको मार्गदर्शनलाई पालना गर्न सके धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबिच सद्भाव कायम गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।  ‘महावीरले…