काठमाडौँ, २९ मंसिर । बैंक तथा वित्तीय संस्थाले एकभन्दा बढी शाखा समायोजन गर्दा ग्राहकले सेवा बन्द गर्न चाहे शुल्क लिन नपाउने भएको छ । केन्द्रीय बैंकले सोमबार निर्देशन जारी गर्दै एउटै महानगरभित्र रहेका बहुशाखा समायोजन गर्दा सेवा बन्द गर्न चाहने ग्राहकलाई शुल्क लिन नपाइने व्यवस्था गरेको हो । केन्द्रीय बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले…