चुनावी तालमेलको निष्कर्षमा पुगेका छैनौँ : शंकर पोखरेल

काठमाडौँ, १४ फागुन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पुराना दलबीच केही स्थानमा चुनावी तालमेल हुनसक्ने चर्चा चलिरहेकै बेला त्यसबारे निष्कर्षमा पुगिनसकेको बताएका छन् । आज दाङको घोराहीमा आफ्नो चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले भने, ‘सञ्चारमाध्यममा आएका सबै कुरा साँचो हुन्छन् भन्ने छैन । जबसम्म दलहरू आफै बोल्दैनन् । तबसम्म हतार गरेर बोल्न…