काठमाण्डौ,१७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ मा हुने उपचुनावका लागि उम्मेदवार तय गर्दै चुनावी अभियान सुरु गरेको छ । उपप्रधानमन्त्री तथा पार्टी सभापति रवि लामिछानेले शनिबार इलाममा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा उम्मेदवार मिलन लिम्बूलाई चुनाव चिह्न घण्टी हस्तान्तरण गरे । सो अवसरमा उपसभापति सुवर्णिम वाग्ले,डा तोसिमा कार्की , युवा तथा खेलकुदमन्त्री तथा पार्टी…