कुनै पनि हालतमा चुनाव हुन्छ, सर्ने हल्लाको पछि नलागौं: प्रधानमन्त्री कार्की

नवलपुर, २१ माघ । प्रधानमन्त्री सुशीला कार्कीले यस पटकको निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान गरिएको जानकारी दिएकी छन् । राष्ट्रिय सेवा दलको कार्यक्रममा सहभागी हुन मंगलबार नवलपुर पुगेकी प्रधानमन्त्री कार्कीले पत्रकारहरुसँगको कुराकानीमा चुनाव फागुन २१ गते नै सम्पन्न गराउन सरकार क्रियाशील रहेको बताइन् । चुनाव सर्ने हल्लाबारे राखिएको जिज्ञासामा उनले निर्वाचन जसरी पनि…