काठमाडौंमा बसेका कार्यकर्तालाई निर्वाचन क्षेत्रमा गएर चुनाव प्रचारमा लाग्न अध्यक्ष ओलीको निर्देशन 

काठमाडौँ, २२ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं बाहिर मतदाता नामावली भएका  कार्यकर्तालाई निर्वाचन प्रचार प्रसारका लागि आफ्नो आफ्नो  निर्वाचन क्षेत्र फर्कन  निर्देशन दिनुभएको  छ । पार्टीको झापा काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले समय निकालेर आफ्ना निर्वाचन क्षेत्रमा जान निर्देशन दिनुभएको  हो । ‘तपाईंहरु विभिन्न पेशा व्यावशाय…