काठमाण्डौ, ८ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनता र पार्टीको काममा सक्रिय रहेका व्यक्तिलाई मात्र अब पार्टीले टिकट दिने बताएका छन् । एमाले बागमती प्रदेशले आज मध्यपुर थिमिको बोडेमा आयोजना गरेको बागमती प्रदेशस्तरीय जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले पार्टी सदस्यताकै आधार बनाएर अब टिकट नदिने बताए ।पार्टीको सदस्यता लिएको यति…