‘रुल अफ ल’ स्थापित भएपछि मात्रै जेनजीको अपेक्षा पूरा हुन्छ : अर्थमन्त्री खनाल

काठमाडाैँ, १२ पौष । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले रुल अफ ल स्थापित भएपछि मात्रै जेनजीहरुले अपेक्षा गरेको सुशासन, भ्रष्टाचार नियन्त्रण गर्न सकिने बताए । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले बोलेको कुरा गर्न कतिपय अवस्थामा नसकिने समेत बताए । बोलेको कुरा सबै लागू गर्नसके मात्रै आशा गरेअनुसारको परिवर्तन सम्भव रहेको बताएका छन्…