काठमाडौँ, ५ चैत । नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा नेपाल संस्कृत विश्वविद्यालयको नाममा लुट मच्चाउने काम भइरहेको बताइएका छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपाल संस्कृत विश्वविद्यालयको नाममा सालभौडी, लमही लगायतका स्थानमा लुट मच्चाइएको आरोप लगाए । उनले भने, “नेपाल संस्कृत विश्वविद्यालयको नाममा लुट मच्चाउने काम भइरहेको छ,” “दशकौँदेखि किसानहरू…