काठमाडौँ, ५ चैत । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा करका दर परिवर्तन गर्दा कारण सहितको तीन महले बनाउने बताएका छन् । आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) कार्य समितिसँगको भेटमा मन्त्री पुनले बजेटको तयारी सुरु भैसकेको भन्दै उनले करका दर सहितका महत्त्वपूर्ण दरहरू परिमार्जन गर्दा तीन महलेलाई अनिवार्य गर्न लागिएको बताएका हुन् ।…