काठमाडौँ, ३ चैत । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जलवायु परिवर्तनका जोखिमलाई ख्याल गरेर मात्रै लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएका छन् । आज राष्ट्रिय वाणिज्य बैंकद्वारा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बैंक तथा वित्तीय संस्थाहरूलाई जलवायु परिवर्तनका जोखिमलाई ख्याल गरेर मात्रै लगानी गर्न सचेत गराएका हुन् । उनले भने, ‘इन्भारोमेन्टल…