ललिता निवास: महानगरको हस्तक्षेप, उच्चको रोक

काठमाडौँ, १६ फागुन । ललिता निवास परिसरको जग्गा खाली गर्न काठमाडौं महानगरपालिकाले जारी गरेको सातदिने सूचना कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । अदालतले त्यस्तो सूचना जारी गर्नुपर्नाको कारणसमेत माग गरेको छ ।  विशेष अदालतले ललिता निवासको जग्गा सरकारी हुने फैसला गरेपछि काठमाडौं महानगरले उक्त क्षेत्र खाली गर्न फागुन १५ सम्मको समयसीमा दिएको थियो । उक्त…