काठमाडौँ, २८ साउन । भारतीय विदेश सचिव विक्रम मिस्रीले उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग भेटवार्ता गरेका छन् । दुई दिने नेपाल भ्रमणमा रहेका सचिव मिस्री सिंहलाई भेट्न सोमबार बिहान सिंहदरबार पुगेका हुन् । भेटमा दुई देशबिचको सम्बन्ध, विकास सहकार्य लगायत विषयमा छलफल भएको बताइएको छ । भेटवार्तामा नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव…