सुदूरपश्चिमका तीन युवा एमाले केन्द्रीय सदस्यमा डेब्यु गर्ने तयारीमा

काठमाडौँ, २५ मंसिर । नेकपा (एमाले)को मंसिर २७ देखि २९ सम्म काठमाडौँमा हुने ११ औँ राष्ट्रिय महाधिवेशनका हुँदै छ । महाधिवेशनको संघारमा केन्द्रीय कमिटीमा प्रतिष्पर्धा गर्नेको लर्को नै लागिरहेको छ । एमाले नेतृत्वले विगतको केन्द्रीय कमिटीमा सुदुरपश्चिमलाई कम मात्रामा प्राथमिकता दिएको थियो । तर यस पटक भने प्रतिनिधिको विश्वास र भरोषाका साथ तीन युवाहरु केन्द्रीय कमिटीमा…