पोखरा, ११ फागुन । अखिल नेपाल फुटबल संघ (एन्फा)विरुद्ध उच्च अदालत पाेखरामा मुद्दा दर्ता भएको छ । एन्फाले भिडाबारीमा बनाउने भनेको एकेडेमी अलपत्र छोडेको भन्दै कास्कीको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले एन्फा विरुद्ध अदालतमा मुद्दा दिएका हुन् । एन्फाले फिफा एकेडेमी सञ्चालन गर्ने ड्रिम प्रोजेक्ट अनुसार काम सुरु भएको थियो । पालिकाले समेत केही रकम…