काठमाडौँ, १० फागुन । राजनीतिक दलहरूप्रति नागरिकमा बढ्दै गएको आक्रोशलाई मत्थर पार्न सरकारले तत्काल निर्णय लिनुपर्ने र सम्बोधन गर्नुपर्ने थुप्रै मुद्दाहरू छन् । तर, सरकारको प्रमुख घटक र संसद्को ठूलो दल कांग्रेसको नीति निर्माण गर्ने महासमिति बैठक जल्दाबल्दा आम सरोकारका विषयमा नभएर सत्ता, शक्ति र सरकारसँग जोडिएको गठबन्धनको विषयमा मात्रै बहस केन्द्रित भएको छ । स्वयं कांग्रेस…