राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौँ, ५ फागुन । राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने  भएको छ । आज काठमाडौँमा बस्ने  बैठकमा  पार्टी अध्यक्ष कमल थापाले बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आगामी कार्यदिशा बारे धारणा राख्नेछन् । बैठकमा  केन्द्रीय कार्य समितिले गरेका निर्णय कार्यान्वयनको अवस्था, सात क्षेत्र र तराई–मधेस क्षेत्रमा सञ्चालन गरिएको प्रशिक्षणको  समीक्षा, पार्टीको साङ्गठनिक अवस्था,…