‘समृद्ध नेपाल : सुखी नेपाली’ नेपालमा समाजवाद स्थापना गर्ने विचारधारा हो : अध्यक्ष ओली

काठमाडौँ, ४ फागुन । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल: सुखी नेपाली’ नै नेपालमा समाजवाद स्थापना गर्ने विचारधारा रहेको बताएका छन् ।  आज काठमाडौँमा पार्टी निकट नेपाल बुद्धिजीवी परिषद्ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीले नेपालमा समाजवाद स्थापनाका लागि नै सो अवधारणालाई अघि सारेको समेत बताए ।  नेपालले…