भ्रष्टाचार र देशको सम्पत्ति लुट्नेलाई छाडिँदैन : गृहमन्त्री श्रेष्ठ 

काठमाडौँ, ११ फागुन । गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र देशको सम्पत्ति लुट्ने कार्यमा संलग्न कसैलाई पनि नछोडिने बताएका छन् । आज नेकपा (माओवादी केन्द्र) बाँके जिल्ला समन्वय समितिले नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार नियन्त्रण, आर्थिक अवस्थामा सुधार र सामाजिक रूपान्तरणसँगै विकास निर्माणका काममा सरकारले उल्लेखनीय कार्य गरेको बताए । उनले…