काठमाडौँ, ८ फागुन । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका अनुसार नेपाल सरकारले माथिल्लो अरुण जलविद्युत आयोजनाको पहुँचमार्ग निर्माणको अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडलाई सङ्खुवासभा जिल्लास्थित भोटखोला गाउँपालिकामा रहेको राष्ट्रिय वन र संरक्षित वनको २१.२७६ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृत दिने पनि निर्णय गरेको छ । मन्त्रिपरिषद्…