मिटरब्याज पीडितको ‘न्याय मार्च’

हेटौँडा । मिटरब्याज पीडितको न्याय मार्च हेटौँडा आइपुगेको छ । मेची पुलबाट हिँडेर मिटरब्याज पीडितहरूको न्याय मार्च सोमबार राती अबेर हेटौँडा आइपुगेको हो । मिटरब्याज पीडितहरूले गत माघ १६ मा नेपालको पूर्वी सिमाना काँकडभिट्टास्थित मेची पुलबाट मसाल जलाएर न्याय मार्च आन्दोलनको सुरुवात गरेका थिए । मेची पुलबाट हिँडेको १४ औँ दिनमा मिटरब्याज पीडितको ‘न्याय मार्च’…