काठमाडौ २८ माघ । सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बसेको छ ।समसामयिक राजनीतिक विषय र आगामी फागुन १ गतेदेखि सुरू हुन लागेको विधान अधिवेशनबारे छलफल गर्न माओवादीको केन्द्रीय कमिटीको बैठक बसेको हो ।दुई दिनसम्म चल्ने बैठकमा माओवादी केन्द्रले यसअघि सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’ मा विशेष समीक्षा गर्ने कार्यसूची छ…