समाजवादी युवा संघ गण्डकी प्रदेश समिति पुनर्गठन

कास्की, २३ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी युवा संघ गण्डकी प्रदेश समिति पुनर्गठन भएको छ । कास्कीको पोखरामा आयोजित कार्यक्रमबाट रामेश्वर पराजुलीको अध्यक्षतामा २१ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।समितिको उपाध्यक्षमा देवदुत थापा, मुख्यसचीव ज्योती परियार, सचीव रीतु सुनार चयन भएका छन् । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् गण्डकी प्रदेश…