काठमाडौँ, ६ फागुन । चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक आज बस्ने भएको छ । बैठक बिहान ९ बजे एकीकृत समाजवादीको कार्यालयमा बस्ने छ । बैठकमा मोर्चाले अहिलेसम्म देशभर गरेका सङ्गठन विस्तार तथा राजनीतिक गतिविधिको समीक्षाका साथै भावी कार्ययोजनाबारे बैठकमा छलफल हुनेछ । यस्तै बैठकमा सरकारको कार्यको समीक्षाका साथै मुलुकको समसामयिक राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय राजनीतिक प्रभावबारे…